Tuesday, October 3, 2023

बागमतीमा ५ दिने पशुपाल तालिम सम्पन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित शंकरपुरमा पशुपालक सम्वन्धी तालिम सम्पन्न भएको छ ।

बागमती नगरपालिका–१०, शंकरपुरमा रहेको सामुदायिक ग्रामिण विद्युत सहकारी संस्थाको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा बिद्युत सहकारीमा आवद्ध २५ जना पशुपालक किसानहरु सहभागि भएका थिए । एसियन डेब्लप्मेण्ट बैँकको सहयोगमा संचालित तालिम ५ दिन सम्म चलेको थियो ।

सहभागिहरुलाई पशुपालनका तथा ब्यवसाय विस्तार लगाएतका बिषयमा प्रशिक्षण प्रदान गरिएको एसियन डेब्लप्मेण्ट बैँक अन्तरगत सर्लाहीका ब्यवसाय विकास अधिकृत श्याम महतोले जानकारी दिए । सम्पन्न तालिममा सहभागि पशुपालक किसानहरुलाई डा. निरोज कुमार माझी र बागमती नगर पशु शाखा प्रमुख संजिव साहले प्रशिक्षण प्रदान गरेका थिए ।

सहभागिले तालिममा पशु स्वास्थ्य, पशुपालन ब्यवसाय बिस्तारका विभिन्न सिप र ज्ञान प्राप्त गर्ने अबसर पाएको भन्दै धन्यवाद समेत ज्ञापन गरे । तालिममा सहभागि किसानहरुलाई औपचारिक समापन कार्यक्रमका विच प्रमाणपत्र समेत प्रदान गरिएको एडिवीका सर्लाही, रौतहट, बारा र पर्साका ब्यवसाय विकास तथा जिवन उपयागी संयोजक लिख राम चौधरीले जानकारी दिए ।

कार्यक्रम स्थानीय आयोजक सामुदायिक ग्रामिण विद्युत सहकारी संस्थाको सभाहलमा सम्पन्न गरिएको संस्थाका रामजी महतले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles