Tuesday, October 3, 2023

साउनको अन्तिम सोमबार शिवालयमा भक्तजनको भिड(फोटो फिचर)

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाही–साउनको अन्तिम सोमबार आज जिल्लाका विभिन्न शिवालयहरुमा भक्तजनहरुको भिड लागेको छ ।

शिवको बिषेश आरधना गरेर मनाईने साउन महिनाको अन्तिम सोमबार बिहानै देखी शिवालयहरुमा भक्तजनहरु दर्शनका लागि पुगेका हुन् । हिन्दुधर्म अवलम्बीहरुले साउन महिना भरी चोखोनितो गरेर प्रतेक सोमबार निराहार उपासना सहित शिवालयहरुमा जल चडाउने गर्दछन् । साउन महिनालाई महादेवको उपासना गर्ने उत्कृष्ठ महिनाको रुपमा समेत विभिन्न धर्म ग्रन्थहरुमा समेत उल्लेख गरेको पाहिन्छ ।

यसो गर्नाले अविवाहित महिला वा पुरुषले सुयोग्य बर वा बधु पाउने तथा घरमा सुख शान्ति र अमनचयन कायम हुने । परिवारमा दुख, रोगब्याधी नपर्ने जनविस्वास समेत रहदै आएको छ । अन्तिम सोमबार पारेर जिल्लाको बरहथवा स्थित मुक्तेश्वर मन्दिर, हरिवनको कैलाशपुरी महादेव, सुखेपोखरीको चत्तुरभुजेश्वर मन्दिर, हरिपुरको चिताईन लालबन्दीको पत्थरकोट र सागरनाथ मन्दिर लगाएत गाउँगाउँमा रहेका शिवालयहरुमा भक्तजनको घुईचो लागेको हो ।

हरिपुरको चिताईन मन्दिरमा भान्टाको भार तथा धानको मड्का चडाए छाला सम्बन्धी चर्मरोगहरुबाट मुक्त भईने जनविश्वास अहिले पनि छ । साउन महिना भरी सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती खोला तथा नुनथर क्षेत्रबाट जल लिएर जिल्लाका विभिन्न शिवालय तथा भारत सम्म पुग्ने भक्तजनहरुको समेत पुर्व पश्चिम राजमार्गमा बाक्लो उपस्थिती देखिएको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles