Tuesday, October 3, 2023

जन्मदिनको अवसरमा संचारकर्मी मैनालीद्वारा गुरुकुल र आश्रममा सहयोग

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–संचारकर्मी प्रकाश मैनालीले जन्मदिनको अवसरमा आज गुरुकुल र आश्रममा सहयोग प्रदान गरेका छन् ।

सोमबार जन्मदिनको अवसरमा रेडियो एकताका स्टेशन म्यानेजर, हिमालय टाईम्स र इमेज च्यानलका सर्लाही प्रतिनिधि तथा उज्यालो अभियान दैनिकका संचालक मैनालीले लालबन्दी नगरपालिका–७, स्थित राधाकृष्ण गुरुकुलका बटुकहरुलाई एक महिनालाई पुग्ने चामल तथा दाल सहयोग गरेका हुन् । गुरुकुलमा बसेर संँस्कृत अध्ययन् गरिरहेका बटुकलाई खाद्यान्न अभाव रहेको थाहा पाएपछि जन्मदिनको अवसर मैनालीले १ सय ७५ किलो ग्राम चालम र ३० किलो ग्राम दाल प्रदान गरेको बताए ।

त्यस्तै, मैनालीले लालबन्दी नगरपालिका–२, स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा दुई थान एलइडी बत्ती प्रदान गरेका छन् । भने, आश्रीत बुवा आमा तथा अन्यलाई फलफूल समेत वितरण गरे । आश्रमका संरक्षक बासुदेवशरण कोइराला र संचालक भवानी कोइरालाले मैनालीलाई शुभआर्शिवाद व्यक्त गरेका थिए । रेडक्रस बयलवासको सदस्य तथा आँखा उपचार केन्द्रका उपाध्यक्ष समेत रहेका मैनालीले हरिवन नगरपालिका–१, कैलाशपुरी स्थित मानव सेवाश्रममा पुगेर दुई थान एलइडी बत्ती प्रदान गरेका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles