Tuesday, October 3, 2023

हाम्रो कृषि सहकारीको बार्षिक साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन–सर्लाहीको हरिवनमा रहेको हाम्रो कृषि सहकारीले आफ्ने बार्षिक साधारण सभा, बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न गरेको छ ।

मंगलवार हरिवन नगरपालिका–४, पटौनामा रहेको यस सहकारीले १० औँ बार्षिक साधारण सभा, बार्षिक उत्सव तथा स्थापना दिवस भब्य कार्यक्रमका विच सम्पन्न गरेको हो । सर्लाही क्षेत्र नम्बर ३(क)बाट निर्वाचित मधेश प्रदेश सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको संस्थाले जनाएको हो ।

संस्थाका अध्यक्ष तिलक बहादुर खड्काको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका सचिव ईन्द्र प्रसाद तिमल्सेनाले संस्थाको आयब्याय लगाएत प्रतिवेदन पेस गरे । प्रस्तुत प्रतिवेदनका अनुसार संस्थाले आर्थिक बर्ष २०७९/८० मा कुल ५ करोड ३६ लाख ३३ हजार ३४ रुपैया बराबरको कारोवार गरेको छ । सभा संस्थाको प्रांगणमा आयोजना गरिएको संस्थाले जनाएको हो ।

कारोबारबाट संस्थाले १ करोड ७ लाख ६९ हजार ४ सय २ रुपैया आम्दनी गरेको छ । हाल संस्थाको कुल पुँजी ८८ लाख ६५ हजार ८ सय पुगेको संस्थाका अध्यक्ष खड्काले जानकारी दिए । ७ सय ९४ जना शेयर सदस्य कायम रहेको यस सहकारीले स्थापना दिवस तथा साधारण सभाको अवसरमा असल ऋणी, बचत कर्ता लगाएत शिर्षकमा सम्मान समेत गरेको जनाएको छ ।

कार्यक्रमा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल), उपमेयर हरिमाया घलान, वडा नम्बर १ का वडाध्यक्ष केशव राज थापा, वडानम्बर १ का वडाध्यक्ष टम बहादुर घिसिङ, विभिन्न संघ संस्था तथा कार्यलयका प्रमुख र प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो । यस सहकारीले हरिवन नगरपालिका भरीका नागरिकहरुलाई बित्तिय सेवा प्रदान गर्दै आएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles