Monday, October 2, 2023

साहसी नेपालद्वारा यूवाहरुलाई ४ दिने ‘पब्लिक स्पिकिङ’ तालिम

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन–साहसी नेपाल नामक गैर सरकारी संस्थाको आयोजनामा यूवाहरुलाई ४ दिने ‘पब्लिक स्पिकिङ’ तालिम प्रदान गरिएको छ ।

हरिवन नगरपालिकाको समन्वयमा संचालित युवाहरुलाई ४ दिने ‘पब्लिक स्पिकिङ’ अर्थात ‘सार्वजनिक भाषण’ तालिम मंगलावार समापन गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोग तथा हेल्भेटास नेपाल र सहयोगि समाज नेपालको सहजिकरणमा तालिम सम्पन्न भएको हो । तालिम गत भाद्र ९ गते देखी १२ गते सम्म संचालन भएको आयोजक संस्थाका प्रवन्धनिर्देशक सन्तोष गदालले जानकारी दिए ।

‘स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रर्वद्धन(प्रोयल)’ परियोजनाको तेस्रो पक्षिय वित्तिय सहयोग उप–परियोजना अन्तरगत साहसी नेपालले ‘स्थानीय सरकारको लागि युवा’ परियोजना कार्यन्वयन गरिरेहको हो । सोही अन्तरगत ४ दिने पब्लिक स्पिकिङ(सार्वजनिक भाषण) कार्यक्रम सम्पन्न गरिएको साहसी नेपालकी अध्यक्ष पबित्रा माझीले जानकारी दिईन् ।

तालिममा हरिवन नगरपालिका वडा नम्बर ६ देखी ११ सम्मका छनौटमा परेका २३ जना युवाहरु सहभागि थिए । उनीहरुलाई पत्रकार श्रवण थापाले मुख्य प्रशिक्षकको रुपमा सहजीकरण गरेका थिए । पब्लिक स्पिकिङ तालिमबाट आवश्यक पर्दा आफ्ना कुरा निर्धकका साथ हजारौको माझमा राख्ने बानीको बिकास भएको सहभागिहरुकोे प्रतिकृया छ ।

यस संस्थाले परियोजना अन्तरगत युवाहरुलाई यस पहिला नेतृत्व विकास तालिम समेत प्रदान गरेको थियो । उक्त तालिममा अनुभवी प्रशिक्षक नारायण खपाङ्गीले सहजीकरण गरेका थिए । परियोजना अन्तरगत संस्थाले युवाहरुलाई राजनीतिक साक्षरता सम्बन्धी तालिम समेत प्रदान गर्ने तयारी समेत गरेको जनाएको छ ।

मंगलवार आयोजित समापन समारोहमा सहजकर्ता संस्था सहयोगी समाज नेपाल हरिवनकी प्रादेशिक प्रमुख निरमा चौधरीको प्रमुख आतिथ्यतामा सहभागिहरुलाई प्रमाण–पत्र समेत वितरण गरिएको आयोजकले जनाएको हो । स्थानीय सरकारमा युवा सहभागिता आजको आवश्यक्ता रहेको कार्यक्रमका अधिकांस सहभागि युवाहरुको जोड थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...