Tuesday, October 3, 2023

चोरीको मोटरसाईकल सहित तिन जना पक्राउ

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बरहथवा–सर्लाही प्रहरीले चोरीको मोटरसाईकल सहित तिन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय बरहथवाले दुईवटा मोटरसाईकल चोरीको आरोपमा तिनजनालाई पक्राउ गरेको हो । दुई छुट्टा छुटै स्थानबाट चोरीको दुईवटा मोटरसाईकल सहित तिन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको हो ।

प्रहरीले टोलीले जिल्लाको धन्कौल गाउँपालिका–४, हरकठवाबाट चोरीको मोटरसाईकल सहित धन्कौल–३, निवासी २२ बर्षका निरन्जन रायलाई पक्राउ गरेको हो । राय चोरी गरेर चलाईरहेको मधेश प्रदेश ३–०२४ प ८९०४ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका हुन् । पक्राउ परेका रायलाई मोटरसाईकल चोरी मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यलय बरहथवाको टोलीले बरहथवा नगरपालिका–७, बाट चोरीको मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–७, निवासी २६ बर्षका मुना यादव र सोही स्थानका ३५ बर्षका हरिलाल महतो रहेका छन् । उनीहरुलाई नम्बर नखुलेको २२० सिसिको पल्सर मोटरसाईकल चोरी गरेर चडिरहेको अस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनीहरुलाई पनि मोटरसाईकल चोरी मुद्धामा जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरुगरेको प्रहरीले जनाएका छ । प्रहरीले बरामद मोटरसाईकल धनीको पहिचान गर्ने प्रयास भईरहेको जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles