Tuesday, October 3, 2023

सर्लाहीको हरिवनमा फुुटवल प्रतियोगिता सुरु

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन–सर्लाहीको हरिवनमा फुुटवल प्रतियोगिता सुुरु भएको छ ।

बुधवारबाट हरिवन नगरपालिका–९, दनुवारी स्थित खेलमैदानमा फुटवल प्रतियोगिता सुरुभएको हो । लागुुऔषध बिरुद्धको गोल, खेलाडि उत्पादनमा जोड भन्ने नारा सहित सुरुभएको प्रतियोगितामा सर्लाही सहित रौतहट र महोत्तरीका टिम समेत सहभागि भएका टन् ।

प्रतियोगिताको मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले उद्घाटन गरेका आयोजक क्लवका अध्यक्ष बलराम महते जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद कुशवाहले बालबालिका मात्र नभई लागऔधषको कुलतमा यूवा तथा बयस्क समेत फस्दै गएका बताए । उन्ले यसको नियन्त्रण आजको आवश्यक्ता रहेको बताए ।

यसैविच प्रतियोगिताको उद्घाटन खेलमा बागमतीको डावरी क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै गोरखा हरिवनले विजयी सुरुवात गरेको छ । २६ वटा टिम सहभागि प्रतियोगिताको फाईनल असोज २४ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता र उपविजेता टिमले नगद ४० र २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उद्घाटन समारोहमा हरिवन नगर प्रमुख रमेश बुढाथोकी (कमल) , उपमेयर हरिमाया घलान, ईलाका प्रहरी कार्यलय हरिवनका इन्सपेक्टर अनिल राज गिरी, सशस्त्र प्रहरी बेस क्याम्प हरिवनका डिएसपी ओमराज, हरिवन ९ का वडा सदस्य बिरिया दनुवार, समाजसेवि भगवान मैनाली, हरिवन युवा क्लबका अध्यक्ष सुमन सिन्दाली, समाजसेवी गौरी महतो, शेख इस्तिहार लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको कार्यक्रम संचालक बिनोद रेग्मीले जानकारी दिए।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles