Tuesday, October 3, 2023

लालबन्दीमा सुविधा सम्पन्न सिनेमाहल संचालनमा

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

लालबन्दी–सर्लाहीको लालबन्दीमा सुविधा सम्पन्न चलचित्र घर (सिनेमा हल) संचालनमा ल्याईएको छ ।

बिहिवार लालबन्दी नगरपालिका–७, पुर्वपश्चिम लोकमार्ग सगैँ ‘‘इभेन्ट सिनेमाज’’ नामक आधुनीक प्रविधिमैत्री चलचित्र घरको उद्घाटन गरिएको हो । चलचित्र घरको मधेश प्रदेश सभा सदस्य बेची लुंगेली र पुर्व राज्यमन्त्री तथा कांग्रेस नेता शम्भुलाल श्रेष्ठले सम्युक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।

१९० सिट क्षमताको चलचित्र घर लालबन्दीका व्यवसायी प्रेम गोलेले संचालनमा ल्याएका हुन् । यसमा २२ सिट क्षमताको पारिवारीक क्याविन समेत रहेको उन्ले बताए । परिवारका सदस्यहरुले पारिवारिक वातावरणमा चलचित्र हेर्न सक्ने संचालक गोलेको भनाई छ । जिल्लाको उत्तरी क्षेत्रको ठुलो बजार लालबन्दीमा तिन दशक देखी विणा चलचित्र घर पनि संचालनमा छ ।

यस चलचित्र घरलाई विभिन्न कार्यक्रम आयोजनाको लागि सभाहलको रुपमा समेत प्रयोग गर्न मिल्ने गरी तयार गरिएको संचालक गोलेले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles