Tuesday, October 3, 2023

मलंगवामा नेपाल बिध्यार्थी संघको प्रदर्शन

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मलंगवा– नेपाली काग्रेस सम्बद्ध विध्यार्थी संगठन नेपाल बिध्यार्थी संघले सर्लाही सदरमुकाम मलंगवामा बिरोध प्रदर्शन गरेको छ ।

कांग्रेस सह–महामन्त्री महेन्द्र यादव माथि बुधवार काठमाण्डौमा अक्रमण भएको बिषयमा मलंगवामा बिध्यार्थी संघले बिरोध जनाएको हो । बिहिवार बिध्यार्थी संघले मलंगवाको बालमन्दिर चोकमा भेलाभएर टायरबालेर प्रदर्शन गरेको हुन् । प्रदर्शनका क्रममा उनीहरुले ”घटनाका दोषीलाई कारवाही गर”, ”गृह मन्त्री रजिनामा दे” जस्ता नारा समेत लगाएको बताए ।

यसैविच नेपाली कांग्रेस सर्लाहीले पनि बुधवार साझ बिज्ञप्ती निकालेर घटनाको भत्र्सना गरेको थियो । कांग्रेस सर्लाहीले बिज्ञप्ती मार्फत दोषी जो कोही भएपनि निष्पक्ष छानविन गरी कार्वाही गर्न मागँ समेत गरेको छ । संघिय राजधानीमै यसरी ज्यान मार्ने गरी भएको घटनाले सबैलाई सशंकित तुल्याएको कांग्रेस नेताहरुको प्रतिकृया छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सह–महामन्त्री तथा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष समेत रहेका नेता महेन्द्र यादव बुधवार काठमाण्डौको भृकुटी मण्डप स्थित रिपोर्टष क्लवबाट बाहिरिदै गर्दा पछाडिबाट खुकुरी प्रहार भएको थियो । घटनामा संलग्न नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सापकोटाले आफुलाई राजावादी अभियन्ता दावी गर्दै आएका छन् । धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles