Tuesday, October 3, 2023

नेपाल उद्योग ब्यापार महासंघको प्रदेश कमिटि गठन

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दिवास–नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल उद्योग ब्यापार महासंघ प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

बिहिवार मधेश प्रदेश भरिका माओवादी केन्द्र निकट उद्योगी ब्यवसायीहरुको भेलाले महासंघको प्रदेश कमिटि गठन गरेको हो । भेला मधेश प्रदेशका पुर्व मन्त्री भरत साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महांसघले जनाएको छ । भेलाले ब्यवसायी रामबाबु चौधरीको अध्यक्षतामा ४१ सदस्य प्रदेश कमिटि गठन गरेको हो ।

बर्दिवासमा भएको भेलाले महासंघको उद्योग उपाध्यक्षमा अरुण कुमार सिंह, वाणिज्य उपाध्यक्षमा रामदेव साह, महासचिवमा रुपेश कुमार पोख्रेल, सचिवमा रोशन कुमार यादव, कोषाध्यक्षमा चेत बहादुर खड्का(गौतम) र अन्यलाई सदस्यमा चयन गरेको हो । भेला निवर्तमान अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भेलाले कोषाध्यक्षमा चयन गरेको खड्का सर्लाहीको बागमती स्थित भरत तालमा संचालित बोट ब्यवसायी संघका अध्यक्ष समेत हुन् । उनी अध्यक्ष रहेको बागमती इन्टरटेनमेन्ट प्रा.लि.ले सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती खोला र अन्तराष्ट्रिय स्तरमा चर्चामा रहेको बागमतीको भरत तालमा मोटरबोट संचालन गरिरहेको छ ।

उक्त कम्पनीले भरत तालमा एउटा मिनिक्रुज समेत संचालनमा ल्याएको छ । भने, सोही कम्पनीले भरत ताल परिसरमा साहसिक खेलको रुपमा रहेको स्काईसाईकिलिङ समेत संचालन गरेको छ । यस कम्पनीले बिषेश गरी पर्यटन र एडभेन्चरको क्षेत्रमा आफुलाई स्थापित गराउदै गएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles