Tuesday, October 3, 2023

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार हरिवन नगरपालिका–९, सुखेपोखरी स्थित चत्तुरभुजेश्वर महादेव मन्दिर प्रांगणमा एक कार्यक्रमका विच संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको हो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको पुर्वसन्ध्यामा संस्थाका महिला शेयर सदस्यहरुलाई उपस्थिती गराई तिज विषेश कार्यक्रम आयोजना गरिएको संस्थाका प्रवन्धक सन्तोष पाण्डेले जानकारी दिए ।

हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी (कमल)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका अधिकांस बक्ताहरुले चाडवाड मनाउदा मौलिकता भुल्न नहुने कुरामा जोड दिए । संस्थागत रुपमाहुने यस प्रकारका कार्यक्रमको माध्यमबाट समाज रुपान्तरणको अभियान संचालन गर्न सकिने उनीहरुले बताए । हरितालिका तिजको मोलिकता लोपहुदै गएकोमा सबैले चिन्ता समेत ब्यक्त गरे ।

संस्थाले महिला शेयर सदस्यका लागि नारी बचत खाता समेत संचालनमा ल्यायको जनाएको थियो । यस संस्थाले हरिवन नगरपालिका–१, मा आवासिय बिद्यालय समेत संचालन गरिएको छ । संस्थाले शेयर सदस्यहरुको आर्थिक उपार्जनको क्षेत्रमा समेत विभिन्न गतिविधि संचालन गरिएको जनाएको हो । यस संस्थाले यस बर्ष शेयर सदस्यहरुलाई १५ प्रतिशतको दरले शेयर लाभांश वितरण गर्ने समेत जनाएको छ ।

संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, अन्तरपार्टी संजालकी जिल्ला अध्यक्ष बुक कुमारी थापा, नेकपा (माओवादी केन्द्र) की नेतृ सावित्रा कार्की, समृद्धि बचत तथा ऋण सहकारीका उपाध्यक्ष डाकुरनाथ खत्तिवडा, राष्ट्रिय सहकारी बैँक हरिवन शाखा प्रमुख नारायण लामिछाने, बिनेश कार्की लगाएतको आतिथ्यता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles