काठमाडौं - नेपालमा युवामाझ बढ्दो राजनीतिक निराशा, भ्रष्टाचारप्रति आक्रोश र मिम कल्चरकाे प्रभावबीच “खरानी पार्टी नेपाल” नामक व्यङ्ग्यात्मक राजनीतिक अभियान सार्वजनिक गरिएको छ।
“खरानीबाट, जनताका लागि” भन्ने नारासहित सार्वजनिक गरिएको यो अभियानले सामाजिक सञ्जालमा छोटो समयमै व्यापक चर्चा पाएको छ। पार्टीले आफूलाई परम्परागत राजनीतिक दल नभई “व्यवस्थाप्रतिको चेतावनी र युवाको...
बरहथवा-प्रतनिधि सभा निर्वाचनका लागि सर्लाही ३ बाट उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ अहिले घरदैलो अभियानमा व्यस्त छन्।
आफू यतिबेला सर्लाही ३...
धन्काैल। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बनाउने काम एक जनाबाट मात्र सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नं ४...
बागमती-फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा फेरी एक पटक राजेन्द्र महतो र महेन्द्र राय यादव आमनेसामने हुने भएका छन् ।
आसन्न निर्वाचन प्रयोजनको लागि भएको मनोनयन दर्तामा दुवै जनाले...
सर्लाही–आसन्न निर्वाचनको लागि सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रमा १३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मङ्गलबार सम्पन्न मनोनयन दर्ता कार्यक्रममा जिल्लाको चार वटै क्षेत्रम उत्साहजनक उम्मेदवारी दर्ता भएको हो ।...
बागमती–सर्लाहीमा आसन्न निर्वाचनको लागि १३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्पन्न मनोनयन पत्र दर्ता कार्यक्रममा चार वटै निर्वाचन क्षेत्रमा गरी १३३ जनाले उम्मेदवारी दर्ता गराएका...
मलङ्गवा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को वृहत एकता भेला हुने भएको छ ।
पुस १२ गते शनिबार जिल्ला सदरमुकाम मलंगवामा पार्टीका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’को प्रमख आतिथ्यतामा एकता भेला गर्ने...
बागमती–पूर्व जनमुक्ति सेना नेपालको मधेश प्रदेश स्तरीय भेला सर्लाहीको बागमती नगरपालिका स्थित भरत तालमा सम्पन्न भएको छ ।
बिहीबार बागमती नगरपालिका–४, भरत ताल परिसरमा औपचारिक कार्यक्रमका बिच पूर्व जनमुक्ति सेनाको...
हरिवन–सर्लाहीको हरिवनमा यात्रु बसको ठक्करबाट एक बेवारिसे पुरुषको मृत्यु भएको छ ।
बिहीबार बिहान हरिवन नगरपालिका–११, कडरिया चोक नजिकै यात्रु बसको ठक्करबाट नाम, थर, वतन नखुलेका एक बेवारिसे पुरुषको ज्यान...
सरिता सापकाेटा, बरहथवा–सर्लाही प्रहरीले बरहथवाबाट एक जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
सोमबार बिहान बरहथवा नगरपालिका–१२, स्थित लौकट टोलमा भरुवा बन्दुक लगाएतका सामाग्री...
मलङ्गवा–नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शनिबार मलङ्गवामा शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । महासंघका...
काठमाडौं - नेपालमा युवामाझ बढ्दो राजनीतिक निराशा, भ्रष्टाचारप्रति आक्रोश र मिम कल्चरकाे प्रभावबीच “खरानी पार्टी नेपाल” नामक व्यङ्ग्यात्मक राजनीतिक अभियान सार्वजनिक गरिएको छ।
“खरानीबाट, जनताका...
थप १६ जनामा संक्रमण पुष्टि
काठमाडौं÷स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
२ हजार १ सय २१ जनाको पीसीआर...
बागमती–माध्यामिक शिक्षा परीक्षा एसईईमा सर्लाहीको बागमती नगरपालिकाका विद्यालयले नतिजा लगातार सुधार गरेका छन् ।
सोमबार राती सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा एसईईको शैक्षिक सत्र २०८२ को नतिजा अनुसार बागमती नगरपालिकाका...
बागमती–सर्लाहीको बागमती नगरपालिकामा पोषण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार बागमती नगरपालिकाका विभिन्न स्थानमा पोषण लेखाजोखा कार्यक्रम आयोजना गरिएको नगर पोषण संयोजक सन्तबहादुर विश्वकर्माले जानकारी दिए । ६ देखी...
काठमाडौं, चैत्र १५ — प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ।
उक्त निर्णयप्रति समर्थन जनाउँदै मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफूलाई औपचारिक रूपमा विघटन गरेको घोषणा गरेको छ।
संगठनका संयोजक सन्देश शाहीद्वारा जारी प्रेस वक्तव्यमा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै अध्ययन, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। वक्तव्यमा सरकारको निर्णयलाई “स्वागतयोग्य र सकारात्मक कदम” भन्दै लामो समयदेखि विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप, शक्ति प्रदर्शन तथा अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक वातावरणमा नकारात्मक असर पार्दै आएको उल्लेख गरिएको छ।
उक्त निर्णयसँगै मध्यपश्चिम विश्वविद्यालय परिसरलाई पूर्ण रूपमा राजनीतिक प्रभावमुक्त बनाउँदै शैक्षिक...